२०८३ जेष्ठ १७
गृहपृष्ठ
सिर्जना
कविता
गीत
गजल
कथा
नाटक
मुक्तक
निबन्ध
नियात्रा
संस्मरण
कार्टुन
समाचार
विचार
अन्तर्वार्ता
जीवनी
समालोचना
समीक्षा
टिप्पणी
पाठक-प्रतिक्रिया
कला-संस्कृति
अनुवाद
बालबालिका
विकास, विनाश र प्रतिरोधको कथाः दोहन
डा. अशोक थापा किशन पौडेल, विजय हितान, मनीषकुमार शर्माको त्रिपक्षीय सम्पादन कर्म र कलम प्रकाशन प्रा.लि., काठमाडौँले पर्यावरणीय लघुकथाको सँगालो...
परदेशीको निरुपाय सङ्घर्षको कहानीः निरजोया
डा. अशोक थापा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर दाजु गुरुङसँग व्यक्तिगत परिचय नभए पनि हामी फेसबुकमा भने जोडिएका रहेछौँ । मलाई...
काव्यपथमा अनन्त लम्किरहेकी पूर्णिमा
पूर्णिमा जी शाह काठमाडौँकी स्थायी बासिन्दा हुन् । सङ्घर्षका पदचाप पहिल्याउँदै उनी हङ्कङ पुगिन् र उनका भावनासंवेगहरू पनि साथसाथै समुद्रपार...
जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न
काठमाडौँ २०८१ वैशाख ८ । उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल...
साहित्यकार पौड्याल अमेरिकाको डालसमा सम्मानित
१८ कार्तिक २०८० डालस, अमेरिका साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित भएका छन् । डालस सोसाइटी अफ अमेरिकाले साहित्यकार पौड्याललाई...
कथामा एल.बी. स्टाइल
हामी साहित्यलाई समाजको ऐना मान्छौं । ऐनाले जसरी कुनैपनि वस्तुको यथार्थलाई प्रस्तुत गर्दछ, साहित्यले पनि सोही धर्मलाई अबलम्बन गर्दछ ।...
निहारिकाले बोकेको अनुभूति
कुनै पनि कृतिको अध्ययनपश्चात् समाजको संरचनालाई चिन्न सकिने हुनाले नै साहित्यिक कृतिलाई समाजको खोल भनिएको हो । साहित्यकारले आफ्नो सिर्जनाको...
सुम्निमा उपन्यासमा व्यङ्ग्यार्थ
१. विषय परिचय प्रस्तुत आलेखमा सुम्निमा उपन्यासमा निहित अभिव्यङ्ग्य पक्षको खोजी गरिएको छ । यस आलेखमा प्रमुख रूपले दुईवटा पक्षलाई...
पारिजातको “शिरीषको फूल” माथि शङ्कर लामिछानेको भूमिका
अल्छीलाग्दो एक अपराह्न । पसलमा बसेको छु, साथमा डेनिस एक चित्रकार छ । ऊ झन्डै वर्ष दिनलेखि काठमार्डौँमा रुमल्लिरहेछ ।...
शास्त्रीयताको कसीमा ज्ञानुवाकरका गजल
विषय प्रवेश विक्रमको १९४० को दशकमा युवाकवि मोतीराम भट्टले हिन्दी साहित्यबाट नेपाली साहित्यमा भित्र्याएको गजल आजका मितिसम्म आइपुग्दा नेपाली साहित्यको...
1
2
Next »