एक एक जोडी दुइचार भयौं
खाली ठाउँ थियौं आकार भयौँ
यता छोप्दा उतातिर उघ्रन्थ्यो
कैले छानो कैले आधार भयौँ
नानीका रहरका पिपल उम्रन्थे
आफूलाई नराखी गुलजार भयौँ
बा आमा भएपछि घरबार भयौँ
बचरा उडे घरको चौकीदार भयौँ
एक एक जोडी दुइचार भयौं
खाली ठाउँ थियौं आकार भयौँ
यता छोप्दा उतातिर उघ्रन्थ्यो
कैले छानो कैले आधार भयौँ
नानीका रहरका पिपल उम्रन्थे
आफूलाई नराखी गुलजार भयौँ
बा आमा भएपछि घरबार भयौँ
बचरा उडे घरको चौकीदार भयौँ
Leave a Reply