• २०८१ माघ १३
  • लेख–रचना आह्वान


    निरूपण
    निरूपण

    निरूपण डटकम नेपाली भाषाको एक विशुद्ध साहित्यिक वेब–पत्रिका हो । यसमा सबै विधाका सिर्जना, अनुसिर्जना, समीक्षा, अन्तरवार्ता, समालोचना, अनुसन्धानमूलक लेख आदि प्रकाशित हुनेछन् । सङ्ख्याभन्दा पनि गुणस्तर यसको लक्ष्य हो । लेखकज्यूहरूबाट प्रकाशनार्थ लेख–रचना आह्वान गरिन्छ । प्रकाशनका नियम निम्नानुसार हुनेछन्ः

    १. निरूपण डटकममा सातको एक दिन, यानि शुक्रबार साँझ लेख–रचना प्रकाशित हुनेछन् ।
    २. प्राप्त भएका रचनाहरूमध्येबाट सम्पादकीय टिप्पणीसहित उक्त रचनाको सामर्थ्य खुलाएर प्रत्येक विधाका एक वा दुई रचना मात्रै छापिने छन् ।
    ३. रचना छापिएका हरेक स्रष्टालाई निरूपण डटकमले पारिश्रमिक वा कुनै न कुनै उपहार उपलब्ध गराउने छ ।
    ४. रचना पठाउँदा शुद्ध, मानक नेपाली भाषामा, प्रीति फोन्टमा टाइप गरी, वर्ड फाइलको रूपमा पठाउनु पर्नेछ । रचनासँग सर्जकको फोटो र सानो परिचय पनि अनिवर्य पठाउनुपर्ने छ ।
    ५. पठाएको दुई महिनासम्म पनि रचना छापिएन भने उक्त रचना प्रकाशनका लागि अस्वीकृत भएको बुझ्नु पर्नेछ ।
    ६. रचना पत्रिकाको ईमेल ठेगाना niroopanweb@gmail.com मा पठाउनुपर्ने छ ।

    चीत्रप्रसाद पाैडेल
    प्रधान सम्पादक

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

  • अन्य पठनीय सामाग्री