• २०८१ माघ २९
  • गणेश लाठ



    महेश पौडयालज्युद्वारा लिखित तादी किनारको गीत पढ़ियो । धेरै अगाड़ी कार्तिकेयज्युले सप्रेम उपहार दिनु भएका थिए । अब पछुतो हुदैछ । त्यति बेला नै किन पढ़िन ।
    माझी समुदायको विस्तृत चित्रण, उनीहरूको पीड़ा र अभाव सबै थोक बुझ्न पाइयो । शब्दहरूको यस्तो राम्रो संयोजन, उपन्यास पनि कबिता पढ़े जस्तो लाग्ने ।
    एउटाको आम्दानी तर अर्कोको क्षति पुरयाएर कसरी थापिन्दो हो, राम्रो दृष्टांत दिइएको छ । पढ़नै पर्ने पुस्तक ।

    Continue Reading