• २०८१ माघ १३
  • बडिमालिका : बिछट्टै रुपवती


    निरूपण
    निरूपण

    २ भदौ, बाजुरा । कहीं भिरालो, कहीं चुचुरो, कहीं थुम्का–थुम्की, कहीं अनन्त फाँट । कार्पेट बिच्छ्याए झैं भुइँमा ढकमक्क फूल ।

    समुद्री सतहबाट ४ हजार २०० मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल्नुहुन्छ, मन नै हराभरा हुन्छ । कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने देउडा भाका । यस्तो लाग्छ, मानौं कुनै काल्पनिक लोकमा विचरण गरिरहेका छौं ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *