• २०८१ जेष्ठ ७
  • अब नेपाली साहित्यको इतिहास शासक र शासितको आँखाबाट होइन स्वयम्भ‍ूका आँखाले नियालेर लेख्नुपर्छ

    निरूपण
    निरूपण

    दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको लेखन तथा गहन अध्ययनमा लागिरहनु भएका कथाकार, समालोचक डा. अशोक थापाज्यू साहित्यवार्ता कार्यक्रमको स्रष्टा र साहित्यको ६७ औँ शृङ्खलामा जोडिनु भएको छ । हाल कीतिपुर निवासी डा. थापा पछिल्लो...

    जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न

    निरूपण
    निरूपण

    काठमाडौँ २०८१ वैशाख ८ । उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षकद्वय डा. अशोक...

    रामगीता वाङ्मयद्वारा शर्मा, विमल र घिमिरे पुरस्कृत

    काठमाडौँ, १९ वैशाख २०८१ रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ ।...

    सुशीलाका खड्का “हसिना” को “पहिरोभित्रको घाम” सार्वजनिक

    कवि सुशीला खड्का "हसिना" को कवितासङ्ग्रह "पहिरोभित्रको घाम" सार्वजनिक भएको छ । पाठशाला नेपाल फाउन्डेसनको...

    योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई

    काठमाडौँ, १३ फागुन नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा...




  • सिर्जना
    सन्तवीर
    निरज दाहाल

    ‘मार्‍यो । मार्‍यो नि आमा ।’ रातको तेस्रो प्रहर भएको हुँदो हो । दार्जिलिङको चौकबजारमै अवस्थित ‘होटल दाजुभाइ’ को, संभवतः...

    सन्तवीर
    निरज दाहाल

    ‘मार्‍यो । मार्‍यो नि आमा ।’ रातको तेस्रो प्रहर भएको हुँदो हो । दार्जिलिङको चौकबजारमै...

    मनको पलट
    पुष्कर शमसेर

    (१) “छेका–त्यसको निमित्त छेका हुन्छ, जो उड्न सक्दैन ।” अजर (उच्च कक्षाको एक व्यक्तिको नाउँको...

    झरनाले धून बजायाे, काेकिलाले गीत गायाे
    निगुराेकाे पातमाथि, बाछिटाले प्रीत लायाे
    त्यहीँ शीतल बतासले, कताकता मन चलायाे
    हाे हाे हाे… नि साइँली, आयाे तिम्राे याद आयाे

    हामी सादा रगींनहरू हामीसगँ कहाँ बोल्छन्
    घुम्ने मेचमा आसीनहरू हामीसगँ कहाँ बोल्छन् ।

    दुनियाँका दुई नामुद हामीहरू आवारा हौँ,
    लक्ष्य भेट्न तल्लीनहरू हामीसगँ कहाँ बोल्छन् ।

    कति दुःखी हुन्छौ तिमी दुःख दिने हाँसिरा’छ
    तिम्रो पीडा हेरी हेरी मुस्कुराउँदै नाचिरा’छ
    तिमी जोडिरन्छौ माया खोजी प्रेम दायाँ बायाँ
    के नै अर्थ भो र आखिर उसले सबै भाँचिरा’छ !
    वर्षाले पार्‍यो जनजीवन अस्तव्यस्त
    निरूपण

    रमेश पोखरियाल निशंक लगातारको वर्षाका कारण यस्तो लाग्न थालेको थियो कि आज पूरै आकाश प्रलाय...

    खप्की खाँदै खप्तडको
    प्रतीक ढकाल

    “एचबीएफ” रे— रामप्रसाद भट्टराईको सूत्र । “एचबीएफ...

    सम्झनामा भीम विराग
    भरत पौडेल

    नेपाली गीतिलेखनको क्षेत्रमा गहिरो छाप छोड्न सफल...




  • समालोचना
    जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न
    निरूपण

    काठमाडौँ २०८१ वैशाख ८ । उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक...

    निहारिकाले बोकेको अनुभूति
    महेश कार्की क्षितिज

    कुनै पनि कृतिको अध्ययनपश्चात् समाजको संरचनालाई चिन्न...

    सुम्निमा उपन्यासमा व्यङ्ग्यार्थ
    गोकुल पोख्रेल

    १. विषय परिचय प्रस्तुत आलेखमा सुम्निमा उपन्यासमा...

    थप हेर्नुहोस्

    सामाजिक सञ्जाल



  • कला-संस्कृति

    जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न

    काठमाडौँ २०८१ वैशाख ८ । उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक...

    निरूपण निरूपण
    जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण र परिसंवाद कार्यक्रम सम्पन्न
    निरूपण

    काठमाडौँ २०८१ वैशाख ८ । उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण र परिसंवाद कार्यक्रम...

    साहित्यकार पौड्याल अमेरिकाको डालसमा सम्मानित
    निरूपण

    १८ कार्तिक २०८० डालस, अमेरिका साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित भएका छन् । डालस...




  • अनुवाद

    ऐना

    अख्लक अन्सारी

    अख्लक अन्सारी, (Akhlaq Ansari)  पाकिस्तान जब मानिसहरू बेच्नु वा बेचिनुमा आफ्नो खुसी देख्न थालेँ, सहरहरू मुटु खुम्चिएजस्तै खुम्चिन थाले । रगतबाट लिपस्टिकको निर्माण हुन थाल्यो । स्नेहलाई दुस्मनी र बैर भावले...

    १९५ देशका राष्ट्रगान नेपालीमा

    आन्तोन चेखभ

    काठमाडौँ — विश्वका विभिन्न देशका राष्ट्रगान समेटिएको ‘विश्वका राष्ट्रिय गान’ पुस्तक प्रकाशन भएको छ । नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको पुस्तकमा १९५ देशका राष्ट्रगान नेपाली भाषामा छन् । फाउन्डेसनका अध्यक्ष विप्लव ढकालले...

    समूह–गायिका

    आन्तोन चेखभ

    आन्तोन चेखभ अनुवादःमहेश पौड्याल उनी सानी छँदा र अझ सुन्दर रहँदा, र उनको आवाज अझै तीव्र भएको बेला एक दिन उनका प्रशंसक पेत्रोभिच कोल्पकोभ उनको ग्रीष्मकालीन घरको बाहिरपट्टिको कोठामा बसिरहेका...

    ऐना
    अख्लक अन्सारी

    अख्लक अन्सारी, (Akhlaq Ansari)  पाकिस्तान जब मानिसहरू बेच्नु वा बेचिनुमा आफ्नो...



  • संसारबाट सीमा हराए के हुन्छ?
    निरूपण

    लगातार दुई विश्वयुद्धले थिलथिलो भएको वैश्विक चेतलाई...



  • नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा ।
    निरूपण

    दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै...